सुन्दरबजार गुनासो व्यवस्थापन

Android app by Sundarbazar Muncipality. Social · Sundarbazar Muncipality

Store rating
Unknown
Store rating count
Unknown
Download price
Free to download
In-app purchases
Not listed in captured metadata
Version
1.0.0
Listing last refreshed
2026-09-11

View the original store listing

Store description excerpt

सन्दर्बाजार नगरपालिकाको गुनासो व्यवस्थापन प्रणाली एपमा तपाईंलाई हार्दिक स्वागत छ! हाम्रो मुख्य उद्देश्य भनेको तपाई जस्ता सम्माननीय वासिन्दाहरुलाई आफ्नो गुनासो व्यक्त गर्न र सँगै समुदायको समृद्धि र सुधारमा योगदान पुर्याउनु हो। यस एपमार्फत, तपाईं सजिलैसँग सडक, शिक्षा, स्वास्थ्य लगायतका विभिन्न समस्याहरूका गुनासो दर्ता गर्न सक्नुहुन्छ। साथै, तपाईं आफ्नो स्थानीय क्षेत्रका सबै विवरणहरू हेर्न र रिपोर्टहरूको स्थिति ट्र्याक गर्न पनि सक्षम हुनुहुन्छ। यस एपको माध्यमबाट, तपाईं दर्ता गरिएका गुनासोहरूको प्रगति र सम्पूर्ण विवरणहरू सहज र प्रभावकारी तरिकामा अनुगमन गर्न सक्नुहुन्छ।

Review coverage

AppRill has captured 0 reviews for this app. This is a collected sample, separate from the store rating count. Latest review capture: Not captured yet.

Recent captured chart positions

No chart positions have been captured for this app yet.

Chart position, rating count and review coverage do not establish downloads, revenue or profit. Understand the differences.